हिलिहाङ गाउँपालिका ४ का वडाध्यक्ष सिरिशिगुको कोरोनाबाट निधन

श्रोत : ईन्टरनेट

काठमाडौं । फिदिम : पाँचथरको हिलिहाङ गाउँपालिका ४ का वडाध्यक्ष सिरिशिगुको कोरोना संक्रमणबाट निधन भएको छ। 

झापाको बी एण्ड सी अस्पतालमा उपचार गराइरहेका सिगुको बिहीबार बिहान अस्पतालमै निधन भएको हिलिहाङ गाँउपालिकाका अध्यक्ष भवानी लिङदेनले जानकारी दिए।

frontline

‘वडाध्यक्षको निधन भएको कुरा आज बिहान अस्पतालले पुष्टि गरेका छ,’ लिङदेनले भने, ‘अत्यष्टिको लागि प्रक्रिया पुरा गर्ने काम भइरहेको छ।’ सिगुलाई झापामै अनत्यष्टि गर्ने गयारी गरिएको उनले बताए। यो सँगै पाँचथरमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या तीन पुगेको छ। 

प्रतिक्रिया दिनुहोस्

poster-here