‘हाइड्रो भिलेज’ बन्दै नारच्याङ गाउँ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङमा ४ वटा जलविद्युत् आयोजना सञ्चालनमा छन् । थप ४ वटा निर्माण प्रक्रियामा रहेको नारच्याङमा जलविद्युत् आयोजनासँगै विकास, रोजगारी र आम्दानीको अवसर पनि भित्रिएको छ ।५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजना निर्माण भइसकेको नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्ट्री खोला परीक्षण उत्पादनको तयारीमा जुटेको छ । २०४३ मा २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना निर्माण भएको नारच्याङमा ६ मेगावाट क्षमताको रेले खोला आयोजनाले बेँसीगाउँदेखि लेकगाउँ हुँदै रेलेखर्कसम्म १४ किलोमिटर पहुँच मार्ग खनिसकिएको………….

https://frontlinecheck.com/public/user/baglung

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here