स्‍वयम्भूबाट आकाश भैरवको मूर्ति चोरी

श्रोत : ईन्टरनेट

२१ मंसिर, काठमाडौं । मंगलबार बिहान पूजा गरिरहेको अवस्थामा स्‍वयम्भूबाट आकाश भैरवको मूर्ति चोरी भएको छ।

हलचोकस्थित रहेको मन्दिरमा पुजारीले पूजा गर्दै गरेको अवस्थामा केही अपरिचित व्यक्ति मन्दिरभित्र प्रवेश गरी जबरजस्ती मूर्ति लिएर गएका हुन् ।

frontline

प्रहरी वृत्त स्वयम्भूले मूर्ति कसले चोरी गरेको भन्नेमा खोजी कार्य भइरहेको जनाएको छ । प्रहरीका अनुसार नागार्जुन नगरपालिका ३ मा रहेको मन्दिरबाट मूर्ति चोरी भएको हो । मूर्ति करिब ३ सय वर्ष पुरानो रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here