स्व. रोनिशको सम्झनामा मजमाविका विद्यार्थीलाई छात्रवृत्ति

– स्व. रोनिश कार्की स्मृति प्रतिष्ठानले हरिवन नगरपालिका–८ स्थित महादेव जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

आईतबार बिहान विद्यालयको सभाहलमा आयोजित एक समारोहबीच कक्षा १२ मा अध्ययनरत सम्झना पाख्रिन र सुन्दरी कार्की तथा कक्षा ११ मा अध्ययनरत नुर कुमारी नेपाल र सुस्मा रैका मगरलाई छात्रवृत्ति प्रदान गरिएको प्रतिष्ठानका विप्लव कार्कीले जानकारी दिए । प्रतिष्ठानका संरक्षक एवं कांग्रेस नेता अध्यक्ष खड्गबहादुर कार्कीको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश सांसद् डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो भने हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंको विशिष्ट आतिथ्यता एवं उपमेयर रेणुका……..

frontline

https://frontlinecheck.com/public/user/hariwan

 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here