स्वास्थ्य सचिवमा डा. रोशन पोखरेल नियुक्त

श्रोत : ईन्टरनेट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्यतर्फको सचिवमा डा. रोशन पोखरेल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here