स्वास्थ्य परामर्शका लागि कल सेन्टर

१० माघ, काठमाडौं । नेपाल चिकित्शक संघले कल सेन्टर सुरु गर्ने भएको छ ।

मंगलबारदेखि सुरु हुने कल सेन्टरमा कल गरी कोरोनासम्बन्धी परामर्श लिन सकिने संघका महासचिव डा बद्री रिजालले जानकारी दिए ।

frontline

महासचिव रिजालका अनुसार आफू वा आफ्ना नजिककालाई समस्या भएमा ११५६ मा कल गरेर परामर्श लिन सकिनेछ ।

अमेरिका नेपाल फाउडेशन र नेपाल टेलिकमको सहयोगम उक्त सेवा सुरु हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here