स्वच्छ हावाको लागि ध्यानाकर्षण गर्न टुँडिखेलमा मानव साङ्लो (तस्बिरहरू)

काठमाडौँ । स्वच्छ हावाको लागि ध्यानाकर्षण गर्नको लागि आज टुँडिखेलमा मानव साङ्लो बनाइएको छ ।
स्वच्छ हावा मानव अधिकार भएको भन्दै सहभागीहरूले साइकलमैत्री सहर बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरसहित विभिन्न व्याक्तिहरुको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्