सोनाम ल्होछारको अवसरमा बैतेश्वर गाउँपालिका-२सानिटारमा बृहत सांस्कृतिक कार्यक्रम हुँदै
बौद्धधर्मलम्वीहरुको २८५७औ सोनाम ल्होछरको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका-२ गैरिमुदी सानिटारमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ।सानिटार टोल बिकास समाजले आयोजना गरेको ल्होछार विशेष कार्यक्रमा चर्चित सेलो कलाकारहरुको सहभागी हुने कार्यक्रमतयार भएको सानिटार टोल बिकास समाज गैरिमुदीले जनाएको छ।कार्यक्रममा चर्चित सेलो गायक बैरागी माइला,इन्दिरा गोले,राजु लामा योन्जनले प्रस्तुति दिने कार्यक्रम रहेको छ भने,बैतेश्वर…….
https://frontlinecheck.com/public/user/baiteshwor






प्रतिक्रिया दिनुहोस्