सुदूरपश्चिम सरकार सुरक्षित छ : मुख्यमन्त्री त्रिलोचन भट्ट


म कुनै गुटमा होइन, नेकपा सदस्य हुँ। अहिले पनि नेकपामै छु। (प्रचण्ड–नेपाल पक्षमा छन्) अब प्रस्ट त हुनु पनि पर्‍यो। परिस्थितिले प्रस्ट बनायो।त्यो त हो, तर हामी आधिकारिक नेकपा हौं। हामीलाई निर्वाचन आयोगले आधिकारिकता दिन्छ। त्यसैले भनेको।होइन। अब संसद् भंग गरेजस्तै गरे; सडकबाट मन्त्री टिपेजस्तै गरे त जे पनि हुनसक्छ। तर नेपालको संविधान, कानुन, पार्टीको विधान हेर्ने हो भने हामी आधिकारिकता पाउँछौं। हामीसँग दुईतिहाइ केन्द्रीय सदस्यको हस्ताक्षर छ। सुरक्षित हो नि। हामी नेकपाका ३९ जना सांसद छौं। हामीसँग दुईतिहाइ हो पहिला। अहिले अत्यधिक बहुमत हाम्रै छ। संघको परिवर्तनले केही तलमाथि त भइहाल्छ तर हामी बहुमतमै …………………..

https://frontlinecheck.com/public/user/lamkichuha

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here