सिम्ताले २९ गते चौमासिक सार्वजनिक सुनुवाई गर्दै

सुर्खेतको सिम्ता गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै २९ गते सार्वजनिक सुनुवाई गरिने जनाएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गरिन लागेको प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले जानकारी दिए ।

frontline

उक्त कार्यक्रममा सम्बन्धित सबैलाई उपस्थितीको लागि आमन्त्रण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको सभाहलमा २९ गते दिउँसो ११ बजेदेखि कार्यक्रम सञ्चानल गरिने जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here