सिन्धुलीका विद्यालय संचालनमा सरकारी निर्णयको अवज्ञा

सान्केतिक तस्बिर

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुलीले कोरोनाको जोखिमलाई ध्यान दिँदै आइतबारबाट जिल्लाका सबै विद्यालयहरु बन्दगर्न निर्देशन दिएपनि यहाँका अधिकांश सामुदायिक र निजी विद्यालय अझै संचालन गरिएको छ ।

केही दिनअघि मात्र कमलामाई नगरपालिका ३ चपौलीस्थित जलकन्या माविका एक शिक्षकलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि जिल्लाका विद्यालयमा कोरोना संक्रमण जोखिम अत्याधिक भएको भन्दै विद्यालय बन्द गर्न दबाब परेको थियो । 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here