सिन्धुपाल्चोक हाइड्रोपावरको वार्षिक साधारण सभा पुस १७ गते

कात्तिक २९, काठमाडौं । सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा पुस १७ गते हुने भएको छ ।

सभास्टार व्यांक्वेट, पेप्सीकोला काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो ।

frontline

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने निर्णय पुस्तिकामा हस्ताक्षर गर्न तीन जना प्रतिनिधि तोक्ने र विविध प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here