सिन्धुपाल्चोक बाढी अपडेट:

सिन्धुलीमा भारतीय नागरिक को शव भेटियो

काठमाडौँ । बाढीका कारण सिन्धुपाल्चोकमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । बिहीबार बाढीले बगाएर सिन्धुलीमा थप एक जनाको शव भेटिएसँगै ज्यान गुमाउनेको संख्या तीन पुगेको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुलीमा भेटिएको हो । यसअघि सिन्धुपाल्चोकमा चिनियाँ नागरिक २२ वर्षीय गोंग तियांग सियाओ र ४८ वर्षीय यु ची झुको शव भेटिइसकेको छ ।

frontline

घटनामा कम्तिमा १९ जना अझै बेपत्ता छन् । उनीहरुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here