सिद्धकुमाखमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सल्यान । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आज आइतबार एक कार्यक्रममा पालिकाका भरत गिरीले उद्घाटन गरका हुन् । 

आइतबार देखि सुरु भएको प्रतियोगितामा पालिकाभित्रका ६ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएको पालिका अध्यक्ष गिरीले बताए । उनका अनुसार छात्र र छात्राहरु बीच विभिन्न प्रतियोगिता सञ्चालन हुनेछ । 

frontline

प्रतियोगिता आगामी ९ गतेसम्म तीन दिन सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here