सिडेनको अध्यक्षमा लक्ष्मण केसी निर्वाचित

नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएका छन् ।

शनिबार भएको अधिवेशनबाट केसी सातौं केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा निर्वाचित भएका हुन् ।

frontline

नवनिर्वाचित केसी महामन्त्री गगन थापा र प्रदीप पौडेल निकट मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here