सामान्य घरायसी विवाद पछि आत्महत्या

चितवन ।  चितवनमा एक जना महिलाले आत्महत्या गरेकी छन् l  गएराती चितवनको इच्छाकामना २ मायाटारका १९ बर्षिय सम्झना तामाङले घरभित्रै झुण्डिएर आत्महत्या गरेकी हुन ।

सिन्धुपालचोकको हेलम्बु २ माइती रहेकी उनको ११ महिनाको छोरा छन्।

frontline

श्रीमान श्रीमतिको सामान्य घरायसी विवाद पछि आत्महत्या गरेको उनका श्रीमान सोम बहादुर प्रजाले बताएको स्थानिय टीका गुरुङले जानकरी दिए ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुर्य  बहादुर राना मगरले भर्खरै मात्र जानकारी आएको बताए ।प्रहरी  निरीक्षक मगरका अनुसार अहिले प्रहरी घटना स्थल तर्फ जादै छन् ।

  थप  विवरण आउन बाकी…

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here