साफ महिला च्याम्पियनसिपमा भुटान विरुद्ध नेपालको अग्रता

२१ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिपमा भुटान विरुद्ध अग्रता लिएको छ ।

दशरथ रंगशालामा खेल सुरु भएको १२ मिनेटमा नै गोल गरेर सावित्रा भण्डारीले नेपाललाई अग्रता दिलाएकी हुन् ।

frontline

७ टिम सहभागी प्रतियोगिताको समूह बीमा नेपालसहित भुटान र श्रीलंका छन् । समूह एमा भने भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन्\

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here