साउदीका प्रस्तावित राजदूत सुनुवारबारे सुनुवाइ समितिले मागेको विवरण ललितपुर प्रहरीले बुझायो
६ असोजमा बसेको संसद् सुनुवाइ समितिको बैठकले साउदी अरेबियाका निम्ति प्रस्तावित नेपाली राजदूत सुनारविरुद्ध परेका उजुरीको तथ्य जाँच गर्ने निर्णय गरेको थियो ।
त्यसदिन उजुरीकर्तासँगको छलफलपछि संसदीय सुनुवाइ समितिले दुई प्रमाण झिकाउने निर्णय गरेको थियो ।
एक महिलासँग सुनारको विवाहेत्तर सम्बन्ध र पटक–पटक र ‘टर्चर’ दिएको भन्दै उनकी साथीले सुनुवाइ समितिलाई उजुरी दिएकी थिइन् ।






प्रतिक्रिया दिनुहोस्