सवारी दुर्घटनामा एकको मृत्यु

सोमबार, रत्ननगर ।  रत्ननगरको सौराहाचोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

गएराति सौराहाचोकबाट सौराहा तर्फ जादै गरेको बागमती प्रदेश ८९३१ नम्बरको मोटरसाईकलले पैदल यात्रुलाई ठक्कर दिई विपरित दिशातर्फबाट आइरहेको ना १ ज ४८५९ नम्बरको ट्याक्सीमा ठोक्कीदा मोटरसाइकलमा सवार रत्ननगर १२ निवासी सन्देश चौधरीको घटनास्थलमै ज्यान गएको हो ।

frontline

मोटरसाइकलले ठक्कर दिई घाइते भएका रत्ननगर १ निवासी कृष्णलाल श्रेष्ठको भने सामान्य अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here