सर्वोच्चमा पत्रकारहरूलाई पूर्ण निषेध

श्रोत : ईन्टरनेट

२९ कार्तिक, काठमाडौं । सर्वोच्च अदालतमा पत्रकारहरूलाई पूर्ण निषेध गरिएको छ । सर्वोच्च अदालत छिर्न छुट्टै कार्डको व्यवस्था गरिएको हुन्छ ।

सो कार्डबाट पनि छिर्न नदिएको पत्रकारहरूले बताए । ‘भित्रबाट कुनै पनि पत्रकारलाई छिर्न नदिनु भन्ने आदेश छ,’ स्रोतले भन्यो ।

frontline

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतको गेटमा निरन्तर धर्ना दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here