सर्वोच्चको न्यायाधीश प्रस्तावित श्रेष्ठविरुद्ध उजुरी आह्वान

३० फागुन, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको हो ।




श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको समिति सभापती लक्ष्मणलाल कर्णले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्