सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

फ्रन्टलाइन बजेट । सरकारले आगमी आर्थिक वर्ष २०७८/७९ को बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ ल्याएको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट सार्वजनिक गर्नुभएको हो। संसद्को संयुक्त बैठकमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि संसद् विघटन भएकोले सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here