समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै नेता कार्यकर्ताद्वारा रवि लामिछानेको पार्टी कार्यालयमा खबरदारी

२२ मंसिर, काठमाडौं । समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा खबरदारी गरेका छन् ।

समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि केन्द्रीय कार्यालयमा खबरदारी गरेका हुन् ।

frontline

सामानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवार चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको उनीहरुकाे आरोप छ । उनीहरुले बिहीबार पार्टी कार्यालयमा धर्ना समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here