सभामुखको निर्वाचन माघ ७ मा गर्ने तयारी

२२ पुस, काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ ।

प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

frontline

उनले भने, ‘यसमा लगभग सहमति भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here