सत्ता गठबन्धन बैठक सकिए लगत्तै मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु

३१ असार, काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिलगत्तै मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

गठबन्धन बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी ऐनलाई संशोधन गर्ने सहमति बनेको थियो ।

frontline

त्यो सहमति अनुसार ऐनलाई संसद पेस गर्ने निर्णयका लागि मन्त्रिपरिषद बैठक बसेको हो ।

संक्रमणकालीन न्यायसँग जोडिएको कानून संशोधनको विधेयक सरकारले आजै संसदमा पेश गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here