सडक बिस्तार,दुहबी नगरपलिका सुनसरी

दुहबी नगरपालिका, सुनसरीमा ६ लेन सडक विस्तार परियोजना अघि बढिरहेको छ। यस क्रममा, नगरपालिकाले मुख्य बजार क्षेत्रको उत्तर र दक्षिणतर्फ बल प्रयोग गरेर घर–टहरा भत्काउन थालेको छ। यसअघि पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि अन्तिम समयसीमा सकिएपछि बल प्रयोग गरिएको हो。

यस सडक विस्तारले स्थानीय बासिन्दाको घर र जमिनमा असर पर्ने भएकाले उनीहरूले विरोध जनाउँदै आएका छन्। उनीहरूको भनाइ अनुसार, २०५४ सालमा दुहबी बजारलाई बिल्टअप क्षेत्र घोषणा गरिएको थियो, जसमा सडकको क्षेत्रफल ५४ फिट हुने निर्णय भएको थियो। तर, अहिलेको विस्तार योजनाले ४२ मिटर अर्थात् १३८ फिट क्षेत्रमा संरचना निर्माण गर्न खोजेकोले उनीहरू असन्तुष्ट छन्।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here