सडकको दायाँ-बायाँ पर्ने घरको नक्सा ३५ दिनभित्र बुझाउन वीरगञ्ज महानगरको निर्देशन

२१ भदौ, काठमाडौं । वीरगञ्ज महानगरपालिकाले सडकको दायाँ-बायाँमा पर्ने घरहरुको नक्सा ३५ दिनभित्र महानगरमा बुझाउन सूचना जारी गरेको छ ।

महानगरपालिकाको भवन निर्माण तथा इजाजत शाखाले मंगलबार एक सूचना जारी गर्दै १ नम्बर मेन रोड उत्तर गण्डक चोकदेखि दक्षिण शंंकरचार्य गेटसम्मको घरको नक्सा पास भए/नभएको विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिएको हो ।

frontline

हेर्नुहोस् सूचनाः

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here