संसद् अधिवेशन आह्वान

१७ मंसिर , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन्।

राष्ट्रपति कार्यालका अनुसार मंसिर २८ गते २ बजेका लागि संसद् अधिवेशन बोलाइएको हो।

frontline

 मन्त्रिपरिषद्को मंसिर १६ गतेको बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन बोलाउन प्रचलन छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here