संसदीय दलको नेतामा रवि लामिछाने चयन

फाइल फोटो

४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन हुनुभएकाे छ ।

साेमबार बिहान बसेको दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा चयन गरेको हो । साेमबार बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता चयन गरेको रास्वपाले जनाएको छ । त्यस्तै, दलको उपनेता, प्रमुख सचेतक र सचेतककाे भने चयन हुन बाँकी रहेकाे छ ।

frontline

साेमबार बिहान ११ बजे बोलाइएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पदहरू पूरा गर्ने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here