संविधानको रक्षा गर्ने दायित्व कांग्रेसकै काँधमा छ

पछिल्लोपटक प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेलगत्तै नेपाली कांग्रेसका सभापतिले ट्वीटमार्फत पनि यो कदमको विरोध गर्नुभएको थियो। प्रधानमन्त्रीको निर्णय संविधानविपरीत छ। यो अलोकतान्त्रिक छ र प्रधानमन्त्रीको अधिनायकवादी चिन्तनको प्रतिफल हो भनेर पार्टी सभापतिले व्यक्तिगत धारणा सार्वजनिक गर्नुभयो। प्रतिनिधिसभा विघटनको सिफारिसलगत्तै शीर्ष नेतासहित पदाधिकारीको बैठक बोलाउनुभयो। हामी छलफल गर्दै गर्दा राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको सिफारिसलाई स्वीकृत गरेको समाचार आयो। अनि हाम्रो निष्कर्ष प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको स्वीकृति नेपालको संधिवानविपरीत छ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई आधार बनाएर अगाडि बढेको जुन संविधान हो। संविधानमा प्रतिनिधिसभाबाट सरकार बन्न सक्ने अवस्था रहेसम्म प्रतिनिधिसभा भंग………………

https://frontlinecheck.com/public/user/tarke

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन तारकेश्वर

poster-here