संक्रमणको जोखिमसंगै सर्लाहीका विद्यालयहरु खुल्न थाले

सर्लाही । कोरोना संक्रमणको जोखिम भएसंगै बन्द रहेको सर्लाहीका विद्यालयहरु खुल्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालयले अनुमति दिएसंगै बैसाखदेखि बन्द रहेका बिद्यालयहरु क्रमश खुल्न थालेका हुन् ।

frontline

स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र कक्षा संचालनको अनुमति दिएको प्रशासनले जनाएको छ ।

पछिल्लो समय हाट बजार, यातायात खुल्दा पनि विद्यालय नखोलेको भन्दै विरोध हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here