श्रीजना ज्ञानसागर मा. वि. को आयोजनामा ओप्स अन्तर बिद्यालय समापन

२९ साउन, काठमाडौं । श्रीजना ज्ञानसागर मा. वि. को आयोजनामा ओप्स अन्तर बिद्यालय Memory Test competition समापन यो Memory Test प्रतियोगिता हो । यो नीत्यन्त नयाँ प्रयोग हो ।

यसमा प्राइमरी तहका बिद्यार्थिहरुको स्मरण सक्त्ति, श्रीजनात्मक तहको प्रतियोगिता गराइन्छ । जसमा बिद्यार्थिहरुको छनोट ब्यक्त्तिगत प्रतियोगिको आधारमा आधारित हुन्छ ।

frontline

ओप्स सदस्य बिद्यालयका १८ बिद्यालयले भाग लिएका थिए । जसमा प्रत्येक बिद्यालयबाट एक जना छात्रा र छात्र गरी ३६ जना विद्यार्थिहरु थिए ।

पहिलो round मा ४ ग्रुप ABCD मा बिभाजन गरीएको थियो । यसमा merit base बाट ६ जना प्रतियोगि छनोट गरिएको थियो ।

जसमा तल फोटोमा पठाएको ६ जना विद्यार्थी छनोट भएका थिए ।

final round मा…..

१) नीरु तमाङ – himrashmi first

२) चेल्सन छत्कुली – Himrashmi – Second

३) नीम्साङ् थिङ – Pricious – Third सान्तोना पुरुस्कार

४) सुहान्स् पुरी – Laligurans

५) स्विक्रिती पराजुली – USA

६) स्विक्रिती थापा मगर – Newton

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here