श्याम बिहारी यादवको अध्यक्षमा इशनाथ नगर समिती चयन

मेवालाल कुमार यादव,

१२ फागुन, रौतहट । जनता समाजवादी पार्टी नेपाल इशनाथ नगर तदर्थ समितको अध्यक्ष पदमा किशोरी यादवको सर्वसहमतबाट चयनभएका हुन् ।

frontline

इशनाथ नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ। इशनथ नगर तदर्थ समिति( जसपा)को यादवको नेतृत्व ३१ सदस्यीय समिती गठन गरिएको छ।

जनता समाजवादी पार्टी नेपाल रौतहटले आयोजना गरिएको इशनाथ नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला सवै (१-९) सम्मका वर्डाहरुका नेताकार्यकर्ताहरुको सहभागितामा जिल्ला अध्यक्ष यादवले जानकारी दिएका छन ।

उक्त कार्यक्रम अध्यक्षता जसपा रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादव , प्रमुख अतिथि जसपा पार्टीको केन्द्रिय सदस्य तथा पुर्व बिधायक रामकिसोर यादव , राजनीति सदस्य बिश्वनाथ पटेल, बिधायक सोभा साह लगायत विशेष उपस्तिथिमा फाल्गुन ११गते बिहिवारका दिन इशनाथ नगरपालिका रामजान्की धर्मसाला औरैयामा आयोजना गरिएको थियो ।

इशनाथ नगर तदर्थ समिति ,जसपा नेपालको अध्यक्ष सहित ३१ सदस्यीय चयन गरिएको नामावली यसप्रकार छन् ।

१.अध्यक्ष- किशोरि यादव

२.बरिष्ठ उपाध्यक्ष-साहिद आफन

३.उपाध्यक्ष- सफि मह्मद

४. उपाध्यक्ष – राकेश गुप्ता

५.सचिव-बिरेन्द्र राउत

६.सह सचिव-पारस राय यादव, कर्ण साह

८.कोषाध्यक्ष-उर्मिला देवि साह

लगायत ३१ सदस्य नगर तदर्थ समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here