शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँग अन्तरक्रिया

सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँगको शैक्षिक अन्तरक्रिया कार्यक्रम समापन भएको छ । भेरी नगरपालिका शिक्षा शाखाको आयोजनामा सनराइज कटेजमा कार्यक्रम गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको नेतृत्व विकास गर्ने र विद्यालयका स्रोत साधनहरुको सहि सदुपयोग तथा परिचालनमा जोड दिने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको थियो । भेरी नगरपालिकाका ५५ सामुदायिक विद्यालय मध्ये……..

frontline

https://frontlinecheck.com/public/user/veri

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here