शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउनुपर्नेमा नगरप्रमुख गैरेको जोड

जिल्लाको गलकोट नगरपालिका स्थीत गलकोट नमुना माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ ।

भवन उद्घाटन तथा सरस्वति पुजा कार्यक्रमको उद्घाटन गर्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले विद्यालयमा अध्ययन अध्यापनका लागि विद्यार्थि तथा अभिभावकको रोजाईको विद्यालय वनाउने गरि कार्यक्रम गर्नुपर्ने वताउनुभयो । उहाँले परम्परागत रुपमा हुदै आएको

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here