व्यास नगरपालिकामा भोली सार्वजनिक बिदा

२३ साउन, तनहुँ । जिल्लाको व्यास नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । 

सोमबार बसेको नगरपालिकाको बैठकले २८‍औं विश्व आदिवासी दिवसको अवशरमा बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । 

frontline

प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाका अनुसार अतिआवश्यक सेवा बाहेका सबै कार्यालयलाई सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here