वैशाख १९ सम्म विद्यालय बन्द बागलुङ नगर

बागलुङ नगरपालिकाले नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा बसेको बैठकले वैशाख १२ गतेदेखि विद्यालयमा कोरोना जोखिम बढेको भन्दै बागलुङ नगरपालिकाले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा अधिकारी दण्डपाणी शर्माले एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोनाको दोस्रो लहरमा बालबालिका बढी पीडित भएको भन्दै विद्यालय बन्द गर्ने निर्णयमा पुगेको बताउनुभयो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here