विष्णु पौडेललाई कोरोना संक्रमण

१ माघ, काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण भएको छ।

शनिबार परीक्षण गर्दा आफूलाई कोभिड-१९ संक्रमण पुष्टी भएको पौडेलले जानकारी दिएका छन्।

frontline

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनको यात्रा आरम्भ भएको पौडेलले फेसबुकमार्फत् जनाएका छन्।

उनी आफ्नो निवास भैंसेपाटीमा आइसोलेसनमा बसेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here