विश्वभर सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ९५ हजार नाघ्यो

बेइजिङ । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ९५ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ९५ हजार ८६३ जनाको मृत्यु भएको छ ।

frontline

विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ८ लाख ९० हजार ६५९ जना रहेका छन ।

विश्वभर तीन अर्ब ६५ करोड २४ लाख २ हजार ९४० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।  (रासस÷सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here