विश्वकपमा आजको पहिलो खेलमा साउदीको विजयी सुरुवात

६ मंसिर, काठमाडाैं । विश्वकप फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा साउदी अरेबियाले विजयी सुरुवात गरेको छ।

यसपटकको उपाधी दाबेदार मानिएको अर्जेन्टिनालाई साउदीले २-१ गोल अन्तरले पराजित गरेको हो।

frontline

खेलको पहिलो हाफमा मेस्सीले पेनाल्टीमा गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा साउदीले दुई गोल गरेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here