विरोधका बीच संसदमा अध्यादेश पेश

२८ मंसिर, काठमाडौं । एमाले सांसदको विरोधका बीच संसदमा अध्यादेश पेश भएको छ । कानुन न्याय तथा संसदीय मामीलामन्त्री दिलेन्द्र प्रसाद वडुले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश पेश गरे ।

यस्तै, बडुले रेल्वे अध्यादेश पेश गरे । बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेस गरेका हुन्।

frontline

अब अर्को बैठक पुस ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here