विमान दुर्घटनामा बेपत्ता एकजनाको अवस्था अझै अज्ञात

८ माघ, काठमाडौं । पोखरा विमान दुर्घटनामा बेपत्ता भएका एकजनाको अवस्था अझै अज्ञात रहेको छ । दुर्घटना भएको एक हप्ता बितिसक्दा पनि एकजनाको अवस्था अझै थाह हुन नसकेको हो । 

नेपाली सेनाले दिनहुँ खोज्ने काम जारी राखिएको जानकारी दिएको छ ।

frontline

रात परेकाले आजका लागि खोजी कार्य स्थगित गरिएको सेनाले जनाएको छ ।

माघ १ गते आइतबार यती एयरको विमान दुर्घटनामा परेको थियो । जसमा सवार ७२ जनाध्ये ७१ जनाको शव भेटिसकेको  छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here