विप्लव समूहले देशव्यापी आन्दोलनका कार्यक्रमहरु घोषणा, ३० गते नेपाल बन्द

फाइल तस्बिर

२५ कार्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेत्रबिक्रम चन्द विप्लव समूहले देशव्यापी आन्दोनलका कार्यक्रमहरु घोषणा गरेका छन् ।

२५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने समूहले जनाएको छ ।

frontline

३० गते नेपाल बन्द गर्ने कार्यक्रमसमेत रहेको उक्त समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here