विपत्तिमा सहयोग गर्न ‘पासपोर्ट कुर्दैन’ भारत

भुपेन्द्रबहादुर क्षेत्री

असोज १५, २०८३ बिहीबार २१:७:५९

frontline
विपत्तिमा सहयोग गर्न ‘पासपोर्ट कुर्दैन’ भारत

सुन्नुहोस्

Powered byONE

699Share

whatsapp sharing button
sharethis sharing button

भदौ १० गते बिहान भोटेकोशीमा आएको बाढीले देशमात्रै होइ सिंगो विश्वको ध्यान तान्यो । नेपालले त यसलाई ‘हिमालयन सुनामी’ को नाम दिँदै संयुक्त राष्ट्रसंघमार्फत विश्वमञ्चमा आफ्ना कुरा राख्यो । तर, यी सबै कुरा राख्नुअघि भदौ दोस्रो साता देशले ब्यहोरेको क्षतिको कुरा गरौं । 

हजारौं मान्छे घरबारविहीन भएका थिए । अर्बौंको क्षति भएको थियो । राज्यका ठूला ठूला सरकारी संरचना ध्वस्त भएका थिए । अर्बौं लगानीका विद्युत् परियोजनाहरू ध्वस्त थिए । 

नेपालमाथि परेको यो बज्रपातबारे विश्वले सुन्यो, यसमा सन्देह नै रहेन । तर, छिमेकी मुलुक भारतले जुन तदारुकता देखायो, त्यसको भने प्रशंसा गर्न हात कमाउनुपर्ने कुनै कारण छैन । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here