विधान महाधिवेशन सुरु

ललितपुर, १५ असोज (रासस) ः नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन गोदावरीको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेर समारोहको उद्घाटन गर्नुभयो ।

frontline

तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन् ।

महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछन् । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here