विद्यालय व्यवस्थापन समिति विघटन नगर्न उच्च अदालतको आदेश
मेवालाल यादव , रौतहट
उच्च अदालतले रौतहटको इशनाथ नगरपालिका क्षेत्रका श्री विश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिहरू तत्काल विघटन नगर्न उच्च अदालतले आदेश दिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हटाउने साहिद आफाकले उच्च अदालतमा रिट हालेका थिए ।सो रिट आज इशनाथ नगरपालिकाको हकमा उच्च अदालतले रिट खारेज गरेको छ ।
उक्त अदालतले नगरपालिकाको सो निर्णयहरू तत्काल कार्यान्वयन गर्नू, गराउनू भन्ने आदेश सहित अधिवक्ता पनालाल गुप्ताले बताए।
प्रतिक्रिया दिनुहोस्