विद्यालयमा १ विद्यार्थीलाई पढाउँदै १ शिक्षिका

१६ मंसिर, काठमाडौं । पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालयमा १ जना विद्यार्थीलाई पढाउँदै १ शिक्षिका ठाकुकुमारी केसी ।

विद्यालय आइपुग्न खोला तर्नुपर्ने र पुल नबन्दा विद्यार्थी नजिकैको विद्यालय छाडेर टाढाको विद्यालय पढ्न जान बाध्य छन् ।

frontline

तस्वीर : सुमनजंग थापा/रासस

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here