वामन धाम तथा होचा पुड्का आरक्षण केन्द्र सिलन्यास-दक्षिणकाली

दक्षिणकाली नगरपालिका वडा नम्बर ९ सानीमहलमा बन्न गैरहेको वामन धाम तथा देशैभरिका होचा पुड्का नरनारीहरूको आरक्षण केन्द्र नमुना गाउँको सिलन्यास समारोह ।सिलन्यास नगरप्रमुख मोहन बस्नेत र रोटरी क्लबका डि.जी. राजिव पोखरेल बाट संयुक्त रुपमा शिलान्यास भएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here