वामदेवपत्नी तुलसा थापा जुडोको ‘टिम म्यानेजर’ बनेर टोकियो ओलम्पिकमा

श्रोत : ईन्टरनेट

काठमाडौं । शुक्रबारदेखि सुरु हुने टोकियो ओलम्पिकमा नेपालले चार खेलमा पाँच खेलाडी उतार्दै छ । उनीहरुसँग् चार प्रशिक्षक पनि छन् ।

तर, व्यवस्थापकका नाममा १५ खेल पदाधिकारी टोकियो जाँदै छन् । त्यसरी जानेमा एमले नेता वामदेव गौतमकी पत्नी तुलसा थापा पनि छिन् ।

frontline

सांसदसमेत रहेकी उनले जुडोको ‘टिम म्यानेजर’ बनेर टोकियो सयर गर्नेछिन् । नेपालले जुडोसँगैं सुटिङ, पौडी र आर्चरीमा प्रतिस्पर्धा गर्दैछ ।

तर टोकियो जानेमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र एनओसीका पदाधिकारी धेरै छन् ।

एनओसीबाट आठ, परिषद्बाट तीन र मन्त्रालयका सचिव केदार न्यौपाने टोकियो जाँदै छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here