लोसपा संसदीय दलको बैठक बस्दै

११ फागुन, काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक बस्दैछ ।

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको लोसपाले जनाएको छ।

frontline

बैठकमा अमेरिकी अनुदान सहयोग (एमसीसी) लगायत समयसामयिक विषयमा छलफल हुने जनाइएको छ।

लोसपाको आजको बैठकले एमसीसीमा ठोस धारणा सार्वजनिक गर्ने बताइएको छ ।

एमसीसी सम्झौता अनुमोदनका लागि आइतबार संसदमा पेस भइसकेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here